पर्यटन मन्त्रालयलाई सवा अर्बको सिलिङ, ३८ अर्बको बजेट माग
आर्थिक वर्ष २०८३/८४ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अर्थ मन्त्रालयले १ अर्ब २७ करोडको बजेट सिलिङ दिएको छ। यद्यपि, देशभरिबाट विभिन्न शीर्षकमा ३८ अर्बभन्दा बढीको बजेट माग भएको छ। पर्यटन मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यका अनुसार मन्दिर, गुम्बा, पर्यटन मार्ग र हिलस्टेशन निर्माणका लागि यो माग आएको हो।
4 समाचार
·
1 दिन अघि