जलेश्वर

जलेश्वरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक नियन्त्रणमा जलेश्वरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक नियन्त्रणमा

महोत्तरीको जलेश्वरमा यात्रुवाहक बसले ठक्कर दिँदा ७५ वर्षीय पैदल यात्री चन्देश्वर साहको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको बसले मटिहानी चोकमा साहलाई ठक्कर दिएको थियो। दुर्घटनापछि बस र चालक सत्यनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

11 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग