तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘ऊनको स्वीटर’ उत्कृष्ट, विपिन कार्की र जसिता गुरुङ सम्मानित
काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ मा ‘ऊनको स्वीटर’ उत्कृष्ट फिचर फिल्म घोषित भएको छ । सोही चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र जसिता गुरुङले ‘जेरी अन टप’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् । अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको छ ।
6 समाचार
·
1 दिन अघि