पल शाह

रिस्ता गुरुङ ‘आबाट आमा २’ चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा अनुबन्धित रिस्ता गुरुङ ‘आबाट आमा २’ चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा अनुबन्धित

अभिनेत्री रिस्ता गुरुङ नेपाली चलचित्र ‘आबाट आमा २’ मा मुख्य अभिनेत्रीको रूपमा अनुबन्धित भएकी छन्। निर्देशक चन्द्र पन्तले उनलाई चलचित्रको मुख्य भूमिकाका लागि अनुबन्ध गरेको जानकारी दिएका हुन्। यो चलचित्र आगामी असोज ३० गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ।

7 समाचार · 52 मिनेट अघि
तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘ऊनको स्वीटर’ उत्कृष्ट, विपिन कार्की र जसिता गुरुङ सम्मानित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘ऊनको स्वीटर’ उत्कृष्ट, विपिन कार्की र जसिता गुरुङ सम्मानित

काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ मा ‘ऊनको स्वीटर’ उत्कृष्ट फिचर फिल्म घोषित भएको छ । सोही चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र जसिता गुरुङले ‘जेरी अन टप’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् । अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको छ ।

6 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग