जित शेरचन

नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा काठमाडौंमा सम्पर्क कार्यालय स्थापना नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा काठमाडौंमा सम्पर्क कार्यालय स्थापना

नेपाली काँग्रेसको संस्थापन इतर समूहले पार्टीगत गतिविधि समन्वय र आगामी १५औँ महाधिवेशनको तयारीका लागि काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग नजिक मानिने नेताहरूको सक्रियतामा खोलिएको उक्त कार्यालयले पार्टीभित्र एकता मजबुत बनाउँदै महाधिवेशन तयारीमा सहयोग पुर्‍याउने समूहका नेताहरूले बताएका छन् ।

9 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग