जिल्ला अदालत सिन्धुली

चन्द्रपुरमा ब्राउन सुगरसहित दुई व्यक्ति पक्राउ, प्रहरीले मोटरसाइकल र मोबाइल पनि बरामद गर्‍यो चन्द्रपुरमा ब्राउन सुगरसहित दुई व्यक्ति पक्राउ, प्रहरीले मोटरसाइकल र मोबाइल पनि बरामद गर्‍यो

प्रहरीले चन्द्रपुर नगरपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले महेन्द्र राजमार्ग सडकखण्डमा नियमित चेकजाँचका क्रममा अरुण जंग राई र सन्देश कुशवारलाई ६.३८० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग