चलचित्र ‘रोल नं १’ले युनिभर्सल सर्टिफिकेट पायो, सबै उमेर समूहले हेर्न सक्ने
निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ले सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । यो प्रमाणपत्रसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्ने भएका छन् । निर्माता पौडेलले फेसबुकमा लेखेका छन्, “के बच्चा के वृद्ध÷वद्धा रोल नं १ सबैले हेर्न मिल्छ, भोलिबाट देशभर ।”
3 समाचार
·
4 घण्टा अघि