काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण सुरु
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण बुधबारदेखि पाँच दिनका लागि ठमेलस्थित क्युएफएक्स छायाँ सेन्टरमा सुरु भएको छ। महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिनेछन्, जसमा अन्तर्राष्ट्रिय फिचर, वृत्तचित्र, छोटो चलचित्र र साहित्य कथामा आधारित चलचित्रहरू समावेश छन्। महोत्सव निर्देशक रम्यता लिम्बु अनुसार, यस वर्षको किम्फले मनोरञ्जनका साथै सामाजिक विषयमा गम्भीर संवादलाई पनि प्राथमिकता दिएको छ।
5 समाचार
·
1 घण्टा अघि
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न नौ विदेशी नागरिक पक्राउ
काठमाडौंको ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई बाटो छेकेर अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।
26 समाचार
·
2 दिन अघि
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न ९ विदेशी नागरिक पक्राउ
काठमाडौंको ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई ठमेल क्षेत्रबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
6 समाचार
·
6 दिन अघि
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न नौ विदेशी नागरिक पक्राउ
काठमाडौँको ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईद्वारा जारी विज्ञप्तिमा घटनाबारे जनाइएको छ।
3 समाचार
·
6 दिन अघि