डा. ऋषि बस्ताकोटी

डा. चन्द्र गिरीको उपन्यास ‘डङ्की : सपनाको कालबाटो’को आवरण अमेरिकामा सार्वजनिक डा. चन्द्र गिरीको उपन्यास ‘डङ्की : सपनाको कालबाटो’को आवरण अमेरिकामा सार्वजनिक

अमेरिकाको कोलोराडोमा आयोजित नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका क्रममा लेखक डा. चन्द्र गिरीको उपन्यास ‘डङ्की : सपनाको कालबाटो’को आवरण सार्वजनिक गरिएको छ। सम्मेलनमा सहभागी अतिथिहरू, साहित्यानुरागी र स्थानीयवासीको उपस्थितिमा उपन्यासको आवरण अनावरण गरिएको हो।

3 समाचार · 12 घण्टा अघि

प्रायः यिनीहरूसँग