डा. राजेन्द्र प्रसाद मिश्र

सुदूरपश्चिमको जीडीपीमा ७% योगदान पुग्ने अनुमान, बजेट तर्जुमाबारे छलफल सुदूरपश्चिमको जीडीपीमा ७% योगदान पुग्ने अनुमान, बजेट तर्जुमाबारे छलफल

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ७ प्रतिशत योगदान पुग्ने अनुमान गरेको छ। यसैबीच, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयहरूसँग छलफल गरेको छ।

6 समाचार · 6 दिन अघि
कृषि व्यवसायीकरणमार्फत ग्रामीण अर्थतन्त्र पुनर्जीवन गर्ने मन्त्रालयको योजना कृषि व्यवसायीकरणमार्फत ग्रामीण अर्थतन्त्र पुनर्जीवन गर्ने मन्त्रालयको योजना

कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी बजेटमा कृषि क्षेत्रको व्यवसायीकरणलाई प्राथमिकता दिई ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवन गर्ने योजना अघि सारेको छ। मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रका अनुसार गाउँ खाली हुने क्रम रोक्न र समग्र आर्थिक विकासका लागि कृषि क्षेत्रमा लगानी र संरचनात्मक सुधार आवश्यक छ। यसका लागि सरकारी लगानीका साथै निजी, सहकारी र वैदेशिक लगानीलाई आकर्षित गरिनेछ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग