डा. विकास देवकोटा

स्वास्थ्य मन्त्रालयको २३ अर्ब ४५ करोड रुपैयाँ बेरुजु फछ्र्योट गर्ने लक्ष्य स्वास्थ्य मन्त्रालयको २३ अर्ब ४५ करोड रुपैयाँ बेरुजु फछ्र्योट गर्ने लक्ष्य

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाले सार्वजनिक लेखा समितिको बैठकमा जानकारी दिँदै हालसम्म करिब ४.५ प्रतिशत बेरुजु फछ्र्योट भएको र चालु आर्थिक वर्षमा ६० प्रतिशतसम्म फछ्र्योट गर्ने लक्ष्य रहेको बताए।

10 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग