सरकारले नेपाल टेलिकमको ६६% सेयर सर्वसाधारणलाई बिक्री गर्ने, टेक हबमा लगानी गरिने
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाल टेलिकममा आफ्नो स्वामित्व ६६ प्रतिशतमा झारेर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुस मसान्तभित्र सेयर बिक्री सम्पन्न गरी प्राप्त रकमलाई नेपाललाई 'टेक हब' बनाउन उपयोग गरिने बताएका छन्। हाल सरकारको ९१ प्रतिशतभन्दा बढी स्वामित्व रहेकोमा यसलाई घटाउन लागिएको हो।
6 समाचार
·
5 घण्टा अघि