डिजिओ

डिजिओले महिला साफ च्याम्पियनसिप नेपालका लागि डिजिटल प्रसारण अधिकार प्राप्त गर्‍यो डिजिओले महिला साफ च्याम्पियनसिप नेपालका लागि डिजिटल प्रसारण अधिकार प्राप्त गर्‍यो

नेपालको डिजिटल प्लेटफर्म डिजिओले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप नेपालका लागि आधिकारिक डिजिटल प्रसारण साझेदारीको घोषणा गरेको छ । यस सम्झौताअनुसार, जेठ ११ देखि २२ गतेसम्म भारतमा आयोजना हुने प्रतियोगिता नेपालमा डिजिओमा डिजिटल रूपमा उपलब्ध हुनेछ । डिजिओले यसअघि फिफा विश्वकप २०२६ को पनि नेपालका लागि डिजिटल प्रसारण अधिकार प्राप्त गरेको थियो ।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग