डीपी आर्याल

संसदमा रास्वपा सांसदको अभिव्यक्तिले विपक्षी सांसदहरू थप आक्रामक, बैठक स्थगित संसदमा रास्वपा सांसदको अभिव्यक्तिले विपक्षी सांसदहरू थप आक्रामक, बैठक स्थगित

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई 'तमासा' को संज्ञा दिएपछि विपक्षी सांसदहरू थप आक्रामक बनेका छन्। सांसद खरेलको अभिव्यक्तिपछि संसदमा होहल्ला बढेपछि सभामुख डीपी आर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

6 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग