ढाका

बङ्गलादेशमा ट्रक दुर्घटनामा १५ को मृत्यु, १० घाइते बङ्गलादेशमा ट्रक दुर्घटनामा १५ को मृत्यु, १० घाइते

मध्य बङ्गलादेशको टाङ्गैल जिल्लामा सोमबार बिहान भएको एक भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । प्रहरीका अनुसार फलामको रड र अतिरिक्त यात्रु बोकेको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा यो दुर्घटना भएको हो । यो घटना इस्लामिक पर्व ईद अल–अधा अघि यात्रुहरूको चहलपहल बढिरहेका बेला भएको हो ।

3 समाचार · 2 दिन अघि
बंगलादेशमा ट्रक दुर्घटनामा १५ को मृत्यु, १० घाइते बंगलादेशमा ट्रक दुर्घटनामा १५ को मृत्यु, १० घाइते

मध्य बंगलादेशको टाङ्गैल जिल्लामा सोमबार बिहान भएको एक भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रहरीका अनुसार फलामको रड र अतिरिक्त यात्रु बोकेको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा यो दुर्घटना भएको हो। यो घटना इस्लामिक पर्व ईद अल–अधा अघि यात्रुहरूको चहलपहल बढिरहेका बेला भएको हो।

5 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग