तातोपानी भन्सार कार्यालय

महालेखापरीक्षकको कार्यालयले विद्युतीय सवारी आयातमा २.५ अर्ब रुपैयाँ बेरुजु देखायो महालेखापरीक्षकको कार्यालयले विद्युतीय सवारी आयातमा २.५ अर्ब रुपैयाँ बेरुजु देखायो

महालेखापरीक्षकको कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी र तातोपानी भन्सारबाट विद्युतीय सवारीसाधन (ईभी) आयात गर्दा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी राजस्व छुट दिएको भन्दै बेरुजु देखाएको छ। प्रतिवेदनअनुसार आयातकर्ताहरूले सवारीसाधनको 'पिक मोटर पावर' कम देखाएर न्यून भन्सार दरमा जाँचपास गराएको पाइएको छ।

7 समाचार · 15 घण्टा अघि
महालेखाको प्रतिवेदन: विद्युतीय सवारी आयातमा २ अर्ब ५० करोडभन्दा बढी राजस्व छली महालेखाको प्रतिवेदन: विद्युतीय सवारी आयातमा २ अर्ब ५० करोडभन्दा बढी राजस्व छली

महालेखा परीक्षकको ६३ औं प्रतिवेदनले नेपालमा विद्युतीय सवारी साधनको पिक मोटर पावर कम देखाएर भन्सार र अन्तःशुल्क छली भएको औंल्याएको छ। रसुवा र तातोपानी भन्सार कार्यालयबाट मात्रै २ अर्ब ५० करोड ६३ लाख १६ हजार रुपैयाँ राजस्व छली भएको पाइएको छ। महालेखाले उक्त रकम छानबिन गरी असुलउपर गर्न सरकारलाई निर्देशन दिएको छ।

8 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग