तामाङ कन्स्ट्रक्सन प्रालि

चित्लाङ-थानकोट सडक १४ दिन बन्द हुने, निर्माण कार्य सुरु चित्लाङ-थानकोट सडक १४ दिन बन्द हुने, निर्माण कार्य सुरु

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको चित्लाङ–थानकोट सडक खण्डमा निर्माण तथा सुधारका लागि जेठ १७ गतेदेखि ३० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ । सडक डिभिजन काठमाडौँले सडक ढलान, कालोपत्र र टेवा पर्खाल निर्माणका लागि सवारी आवागमन रोक्ने निर्णय गरेको हो ।

8 समाचार · 22 घण्टा अघि

प्रायः यिनीहरूसँग