तुलसीपुर उपमहानगरपालिका

स्वास्थ्य बिमा कोषमा सुर्ती, मदिरा र चिनीयुक्त पदार्थको कर जम्मा गर्ने तयारी स्वास्थ्य बिमा कोषमा सुर्ती, मदिरा र चिनीयुक्त पदार्थको कर जम्मा गर्ने तयारी

सरकारले स्वास्थ्य बिमा कोषलाई सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा लाग्ने करबाट सञ्चालन गर्ने तयारी गरेको छ। यो कदमले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यले २०७२ सालमा सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई नयाँ जीवन दिन सक्ने अपेक्षा गरिएको छ। स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई करिब १०.५ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले कार्यक्रम गम्भीर संकटमा पुगेको छ।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग