तेजस्वी शर्मा

कालीगण्डकी करिडोरको कोवाङ-जोमसोम सडक ठेक्का सम्झौता तोडियो कालीगण्डकी करिडोरको कोवाङ-जोमसोम सडक ठेक्का सम्झौता तोडियो

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कोवाङ-जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ। नौ वर्षदेखि अलपत्र रहेको १७ किलोमिटर सडक निर्माणमा ढिलाइ गरेपछि निर्माण कम्पनी पप्पु-गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको सम्झौता सार्वजनिक खरिद ऐनअनुसार अन्त्य गरिएको हो। योजना प्रमुख तेजस्वी शर्माका अनुसार बाँकी काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढाइनेछ।

4 समाचार · 6 दिन अघि
कालीगण्डकी करिडोरको कोवाङ-जोमसोम सडकको ठेक्का सम्झौता तोडियो कालीगण्डकी करिडोरको कोवाङ-जोमसोम सडकको ठेक्का सम्झौता तोडियो

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कोवाङ-जोमसोम खण्डको ठेकेदार पप्पु-गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको ठेक्का सम्झौता बेनी-जोमसोम-कोरला सडक योजना कार्यालयले तोडेको छ। योजना प्रमुख तेजस्वी शर्माका अनुसार सातपटक म्याद थप गर्दा पनि काम नसकेपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) अनुसार ठेक्का अन्त्य गरिएको हो।

7 समाचार · 6 दिन अघि
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु, ७ करोड लागतमा मर्मत गरिने जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु, ७ करोड लागतमा मर्मत गरिने

कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ। वर्षा र पहिरोका कारण क्षति पुगेको नौ किलोमिटर सडकखण्ड करिब सात करोड लागतमा कालिमाता-थापाकाजी-रसुवा जेभी कन्ट्रक्सनले स्तरोन्नति गर्ने ठेक्का पाएको छ।

16 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग