देवघाट गाउँपालिका

तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी, जग्गा अधिग्रहण सुरु तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी, जग्गा अधिग्रहण सुरु

तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ। एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको यस आयोजनाका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन्।

13 समाचार · 1 दिन अघि
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी, जग्गा अधिग्रहण सुरु तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी, जग्गा अधिग्रहण सुरु

तनहुँ जिल्लामा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी सुरु भएको छ। एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर लगानीमा बन्ने यो अर्धजलाशययुक्त आयोजनाका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ। आयोजना प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाँध, विद्युत्गृह र कर्मचारी आवास निर्माणका लागि जग्गा अधिग्रहण सुरु भएको हो।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग