धर्मदेवी नगरपालिका

सङ्खुवासभामा आगलागी: राजु तामाङको घर जलेर ४ लाखको क्षति सङ्खुवासभामा आगलागी: राजु तामाङको घर जलेर ४ लाखको क्षति

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगलागी हुँदा करिब चार लाख बराबरको धनमालको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट ढुङ्गा, माटो र काठले बनेको एक तले घर पूर्ण रूपमा नष्ट भएको छ। प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

6 समाचार · 55 मिनेट अघि

प्रायः यिनीहरूसँग