नलसिंहगाड

महालेखापरीक्षकको कार्यालयको प्रश्न: जलाशययुक्त आयोजना किन अगाडि बढेनन्? महालेखापरीक्षकको कार्यालयको प्रश्न: जलाशययुक्त आयोजना किन अगाडि बढेनन्?

महालेखापरीक्षकको कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका जलाशययुक्त आयोजनाहरूको कार्यान्वयन नभएकोमा प्रश्न उठाएको छ। सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न भनिएका बूढीगण्डकी, दूधकोशी, नलसिंहगाड, र नौमुरे जस्ता ठूला आयोजनाहरू बजेट अभाव, लगानीको प्रारूप तय नहुनु, वा खरिद पूर्वका कार्य सम्पन्न नहुनु जस्ता कारणले अगाडि बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ।

5 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग