चार महादेशका साहित्यकारहरूसँग नेपाली बालसाहित्य र दायित्वबारे छलफल
अमेरिकाको कोलोराडोमा सम्पन्न अनेसासको नवौँ विश्वसम्मेलनमा चार महादेशका साहित्यकारहरूले नेपाली बालसाहित्य र यसको दायित्व विषयमा छलफल गरेका छन्। सम्मेलनमा विश्वभर छरिएका नेपाली मूलका दोस्रो र तेस्रो पुस्तालाई नेपाली भाषा, साहित्य, संस्कृति र सम्पदासँग जोड्ने उपायहरूबारे विमर्श गरियो।
4 समाचार
·
1 दिन अघि