सर्वोच्चले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरी म्याद थप नगर्न परमादेश जारी गर्यो
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ। न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रसाईंमाथिको अनुसन्धान निर्धारित म्यादभित्रै सम्पन्न गर्न आदेश दिएको छ।
16 समाचार
·
2 दिन अघि