निशा डाँगी

सांसद डाँगीले नयाँ संसद् भवनका कुर्सी विदेशी काठबाट बनेको हो भन्दै प्रश्न गरिन् सांसद डाँगीले नयाँ संसद् भवनका कुर्सी विदेशी काठबाट बनेको हो भन्दै प्रश्न गरिन्

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ संसद् भवनमा प्रयोग भएका कुर्सी विदेशी काठबाट बनेका हुन् कि स्वदेशी भन्दै प्रश्न उठाएकी छिन्। उनले नेपालमा काठको पर्याप्त सम्भावना हुँदाहुँदै वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेकोमा चिन्ता व्यक्त गरिन्। सांसद डाँगीले स्वदेशी काठ निकाल्न फाइल रोकिने तर विदेशी काठका लागि सहजै एलसी खुल्ने सरकारी नीतिको आलोचना गरिन्।

13 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग