नेत्र बहादुर कार्की

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खसेर सहचालक उत्तम थापाको मृत्यु उदयपुरमा गुडिरहेको स्कुल बसबाट खसेर सहचालक उत्तम थापाको मृत्यु

उदयपुरको कटारी नगरपालिका-२ मा विद्यार्थी लिन जाँदै गरेको सौगात एकेडेमी बोर्डिङ स्कुलको बसबाट खसेर सहचालक उत्तम थापाको मृत्यु भएको छ। दुर्घटनापछि बस चालक छत्रबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

5 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग