सरकारको प्रतिवेदन: ४५ सार्वजनिक संस्थानमध्ये ६ पूर्ण निष्क्रिय, २७ नाफामा
सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३’ अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म देशमा कूल ४५ सार्वजनिक संस्थानमध्ये छ वटा कानुनी रूपमा अस्तित्वमा रहे पनि पूर्ण रूपमा निष्क्रिय अवस्थामा छन्। प्रतिवेदनले २७ वटा संस्थान नाफामा रहेको र १६ वटा घाटामा सञ्चालित रहेको देखाएको छ।
22 समाचार
·
7 घण्टा अघि