काठमाडौं महानगरपालिकाद्वारा ‘चर्या प्रवाह’ कार्यक्रममा गुरु बज्राचार्य सम्मानित
काठमाडौं महानगरपालिका र काठमाडौं सिटी अफ फिल्म्सको आयोजनामा शनिबार राष्ट्रिय नाचघर, जमलमा ‘चर्या प्रवाह’ नामक ऐतिहासिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा चर्या बौद्ध दर्शन तथा चर्या नृत्य क्षेत्रमा योगदान पुर्याएका गुरु यज्ञमान पति बज्राचार्यलाई विशेष सम्मान गरियो। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले गुरु बज्राचार्यले सबैलाई समान रूपमा शिक्षा प्रदान गरेको बताइन्।
3 समाचार
·
3 दिन अघि