बेलायतकी मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन
नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो-प्यासिफिक मन्त्री सीमा मल्होत्राले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छिन्। उनी तीन दिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेकी थिइन्।
4 समाचार
·
4 दिन अघि