यती एयरलाइन्स

भारतीय धर्मगुरु श्री श्री विधुशेखर भारती सन्निधानम् जगद्गुरु शंकराचार्य नेपाल आइपुगे भारतीय धर्मगुरु श्री श्री विधुशेखर भारती सन्निधानम् जगद्गुरु शंकराचार्य नेपाल आइपुगे

भारतीय धर्मगुरु श्री श्री विधुशेखर भारती सन्निधानम् जगद्गुरु शंकराचार्य यती एयरलाइन्सको चार्टर उडानमार्फत काठमाडौं आइपुगेका छन्। उनी ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आएका हुन्। यो यात्रा जेठ ८ देखि १४ गतेसम्म पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन हुनेछ।

3 समाचार · 5 दिन अघि
जगद्गुरु शंकराचार्य विधुशेखर भारती नेपाल आइपुगे, यती एयरलाइन्सको चार्टर फ्लाइट प्रयोग जगद्गुरु शंकराचार्य विधुशेखर भारती नेपाल आइपुगे, यती एयरलाइन्सको चार्टर फ्लाइट प्रयोग

जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन यती एयरलाइन्सको चार्टर फ्लाइटमार्फत नेपाल आइपुगेका छन्। उनी जेठ ९ गते काठमाडौं आइपुगेका हुन्। यो धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ देखि १४ गतेसम्म सञ्चालन हुनेछ।

8 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग