केन्द्रबिन्दु मिडियाद्वारा विभिन्न सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’ प्रदान
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. ले यस वर्षको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत विभिन्न सेकेन्डरी स्कुलहरूलाई ‘बेस्ट प्लस टु अवार्ड’ प्रदान गर्ने निर्णय गरेको छ। गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्याएको योगदानको कदर गर्दै यी स्कुलहरूलाई सम्मानित गरिने भएको छ।
8 समाचार
·
1 दिन अघि