पुतलीबजार नगरपालिका

स्याङ्जाको अल्पकालीन सेवा केन्द्रले हिंसापीडित महिलालाई संरक्षण र पुनःस्थापनामा सहयोग स्याङ्जाको अल्पकालीन सेवा केन्द्रले हिंसापीडित महिलालाई संरक्षण र पुनःस्थापनामा सहयोग

स्याङ्जामा हिंसामा परेका महिलालाई तत्काल संरक्षण र पुनःस्थापनाको व्यवस्था गर्न सञ्चालित अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिकाको संयोजकत्वमा जिल्लाका ११ वटै स्थानीय तहसँग सहकार्य गरेर यो केन्द्र सञ्चालनमा ल्याएको हो। हालसम्म २२ जनाले केन्द्रबाट सेवा लिइसकेका छन्, जसमध्ये अधिकांश बलात्कार तथा जबरजस्ती करणी जस्ता गम्भीर हिंसामा परेका महिला रहेका छन्।

3 समाचार · 5 घण्टा अघि
स्याङ्जामा हिंसापीडित महिलाका लागि अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै स्याङ्जामा हिंसापीडित महिलाका लागि अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै

स्याङ्जामा हिंसापीडित महिलाका लागि सञ्चालित अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाद्वारा पुतलीबजार नगरपालिकाको संयोजकत्वमा सञ्चालित यो केन्द्रले लैंगिक हिंसा, पारिवारिक झैझमेला र बेवारिसे अवस्थामा भेटिएका महिलालाई उद्धार, राहत र पुनःस्थापना गर्ने उद्देश्य राखेको छ। केन्द्रले हालसम्म २२ जनालाई सेवा प्रदान गरिसकेको छ, जसमा १५ जना बलात्कार तथा जबरजस्ती करणीका पीडित महिला रहेका छन्।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग