प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

शिक्षा मन्त्रालयले प्राविधिक शिक्षा विधेयकमा सुझाव माग्यो, पुरानो ऐन खारेज हुने शिक्षा मन्त्रालयले प्राविधिक शिक्षा विधेयकमा सुझाव माग्यो, पुरानो ऐन खारेज हुने

शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासको अवसरलाई पहुँचयोग्य बनाउँदै शिक्षा र तालिमलाई सीप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्ने उद्देश्यले यो विधेयक ल्याउन लागिएको हो। यस विधेयकले हाल कार्यान्वयनमा रहेको ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५’ लाई खारेज गर्ने प्रस्ताव गरेको छ।

23 समाचार · 4 घण्टा अघि
प्राविधिक शिक्षामा आकर्षण बढ्दो, सिटइभिटीले भर्ना प्रक्रिया सहज बनायो प्राविधिक शिक्षामा आकर्षण बढ्दो, सिटइभिटीले भर्ना प्रक्रिया सहज बनायो

माध्यमिक शिक्षा परीक्षा (एसइई) सकिएसँगै विद्यार्थीहरूको ध्यान कक्षा ११ मा प्राविधिक विषयहरूमा केन्द्रित भएको छ। रोजगारीको सुनिश्चितता, सीपको महत्व र स्वरोजगारको सम्भावनाले विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ आकर्षित गरेको छ। यसै सन्दर्भमा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी) ले आगामी शैक्षिक सत्रका लागि भर्ना प्रक्रियालाई सहज बनाउने नयाँ मार्गदर्शन जारी गरेको छ।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग