फ्लाई दुबई

फ्लाई दुबई पोखरा-दुबई सिधा उडानको सम्भाव्यता अध्ययन गर्दै फ्लाई दुबई पोखरा-दुबई सिधा उडानको सम्भाव्यता अध्ययन गर्दै

फ्लाई दुबईले पोखरालाई सिधै मध्यपूर्वको गन्तव्य दुबईसँग जोड्नेगरी पोखरा–दुबई सिधा उडानको सम्भाव्यता अध्ययन गरिरहेको छ। फ्लाई दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरिसकेको छ र आगामी सेप्टेम्बरदेखि उडान सुरु हुने सम्भावना छ।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग