महोत्तरीमा अव्यवस्थित वस्ती हटाउने सूचना दिँदा सरकारी गाडीमा आगजनी, स्थानीयद्वारा प्रदर्शन
महोत्तरीमा अव्यवस्थित बसोबास खाली गराउन सूचना दिन गएको डिभिजन वन कार्यालय महोत्तरीको गाडी स्थानीयले जलाएका छन्। वन कार्यालयको टोलीले बर्दिबास नगरपालिका–३ मा सूचना दिएपछि स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए। प्रहरी र वन कार्यालयको टोलीलाई घेराउ गरी गाडीमा आगजनी गरिएको हो।
8 समाचार
·
17 घण्टा अघि