चीनको शेन्जेनमा नेपालको वेलनेस टुरिजमको सम्भावना प्रस्तुत, पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न
नेपाल पर्यटन बोर्डको समन्वयमा ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावासले चीनको शेन्जेनमा ‘नेपालः ए लाइफटाइम एक्सपिरियन्स’ नामक पर्यटन प्रवद्र्धन तथा नेटवर्किङ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नेपालका महावाणिज्यदूत भरत खनालले नेपालको पर्यटन र वेलनेस सम्भावना प्रस्तुत गर्दै चीनसँगको सहकार्य विस्तारमा जोड दिए। शेन्जेन पर्यटन संघका उपाध्यक्ष वाङ ताओले नेपाल र शेन्जेनबीच पर्यटन आदानप्रदानमा रुचि व्यक्त गरेका छन्।
3 समाचार
·
6 दिन अघि