भरत खनाल

चीनको शेन्जेनमा नेपालको वेलनेस टुरिजमको सम्भावना प्रस्तुत, पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न चीनको शेन्जेनमा नेपालको वेलनेस टुरिजमको सम्भावना प्रस्तुत, पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न

नेपाल पर्यटन बोर्डको समन्वयमा ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावासले चीनको शेन्जेनमा ‘नेपालः ए लाइफटाइम एक्सपिरियन्स’ नामक पर्यटन प्रवद्र्धन तथा नेटवर्किङ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नेपालका महावाणिज्यदूत भरत खनालले नेपालको पर्यटन र वेलनेस सम्भावना प्रस्तुत गर्दै चीनसँगको सहकार्य विस्तारमा जोड दिए। शेन्जेन पर्यटन संघका उपाध्यक्ष वाङ ताओले नेपाल र शेन्जेनबीच पर्यटन आदानप्रदानमा रुचि व्यक्त गरेका छन्।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग