बेनी नगरपालिका

म्याग्दीका विद्यार्थीलाई चोयाका सामग्री बनाउने सीप प्रदान म्याग्दीका विद्यार्थीलाई चोयाका सामग्री बनाउने सीप प्रदान

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ। बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत कक्षा ९ र १० का विद्यार्थीहरूलाई डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ। यो तालिमले परम्परागत सीपको संरक्षण र प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउने उद्देश्य राखेको छ।

14 समाचार · 3 दिन अघि
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दीको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छांै’ कार्यक्रममार्फत कक्षा ९ र १० का विद्यार्थीहरूलाई यो तालिम दिइएको हो । प्लास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन विद्यार्थीहरूको मागबमोजिम सीप हस्तान्तरण गर्न लागिएको छ ।

5 समाचार · 3 दिन अघि
ऋण खोजेर तरकारी खेती सुरु गरेका सोवित शर्माले कमाए सफलता र पहिचान ऋण खोजेर तरकारी खेती सुरु गरेका सोवित शर्माले कमाए सफलता र पहिचान

म्याग्दीका सोवित शर्माले करिब ३० वर्षअघि ऋण खोजेर सुरु गरेको तरकारी खेतीबाट व्यावसायिक सफलता हासिल गरेका छन्। सुरुवाती चरणमा कठिनाइ भए पनि उनले जैविक विधि अपनाएर तरकारी, केरा र मौरीपालनबाट मासिक करिब डेढ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्। शर्माको यो सफलताले अन्य किसानलाई पनि प्रेरणा दिएको छ।

11 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग