भगवान कोइराला

काठमाडौं बाल अस्पतालको ७१ करोडको भवन व्यवसायी मीनबहादुर गुरुङको पहलमा हस्तान्तरण काठमाडौं बाल अस्पतालको ७१ करोडको भवन व्यवसायी मीनबहादुर गुरुङको पहलमा हस्तान्तरण

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को नवनिर्मित बाल अस्पतालको पश्चिमतर्फको भवन ७१ करोड रुपैयाँ लागतमा व्यवसायी मीनबहादुर गुरुङको पहलमा निर्माण सम्पन्न भई व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ। जगत्गुरु शंकराचार्य श्री विधुशेखर भारतीले भवनको समुद्घाटन गरेका छन् भने पूर्वप्रधानमन्त्री सुशीला कार्कीले यसले बालबालिका र गरिबलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने बताइन्।

13 समाचार · 1 दिन अघि
जगद्गुरु शंकराचार्यको नेपाल भ्रमण: बाल अस्पतालको साँचो हस्तान्तरण र राजकीय सम्मान जगद्गुरु शंकराचार्यको नेपाल भ्रमण: बाल अस्पतालको साँचो हस्तान्तरण र राजकीय सम्मान

भाटभटेनी सुपरस्टोर्सका मालिक मीनबहादुर गुरुङको निमन्त्रणामा नेपाल आएका जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम्ले काठमाडौंको बुढानिलकण्ठमा निर्मित किओच बाल अस्पतालको साँचो अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन्। यस क्रममा उनलाई राजकीय सम्मान दिइएको थियो। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल निर्माणलाई ताजमहल जत्तिकै महत्त्वपूर्ण बताएकी छन्।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग