भरतपुर अस्पताल

स्वास्थ्य बीमामा लक्षित वर्गको आबद्धता ४३%ले बढ्यो, २१७ संस्थालाई १ अर्ब भुक्तानी स्वास्थ्य बीमामा लक्षित वर्गको आबद्धता ४३%ले बढ्यो, २१७ संस्थालाई १ अर्ब भुक्तानी

चालु आर्थिक वर्षको फागुनसम्म स्वास्थ्य बीमा कार्यक्रममा लक्षित वर्गको आबद्धता ४३ प्रतिशतले बढेर २१ लाख ४८ हजार ७५० पुगेको छ। यसैबीच, स्वास्थ्य बीमा बोर्डले जेठ १२ गतेको निर्णयअनुसार २१७ वटा सेवा प्रदायक स्वास्थ्य संस्थालाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरेको छ।

4 समाचार · 16 घण्टा अघि
चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्यु चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङको उपचारका क्रममा विभिन्न मितिमा निधन भएको हो। गत वैशाख २९ गते परिवारले जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए।

7 समाचार · 6 दिन अघि
भरतपुर अस्पताल आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा सेवा विस्तारमा समस्या भरतपुर अस्पताल आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा सेवा विस्तारमा समस्या

भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा प्रयोग गर्न नपाउँदा पूर्वाधार विकास र सेवा विस्तारमा समस्या भएको छ। अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार करिब ३० बिघा जग्गामध्ये हाल ११ बिघा मात्रै अस्पताल प्रयोजनमा प्रयोग भइरहेको छ, बाँकी जग्गा विभिन्न संस्था तथा कार्यालयले प्रयोग गरिरहेका छन्। अस्पतालले यी संस्थालाई लिज ऐनअनुसार सम्झौताका लागि पत्राचार गरे पनि उनीहरूले बेवास्ता गरेको बताइएको छ।

5 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग