नेपाल इन्जिनियरिङ कलेज र भायोनेटबीच विद्यार्थीको सीप विकासका लागि समझदारी
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज र भायोनेट कम्युनिकेशन लिमिटेडबीच दूरसञ्चार तथा सूचना प्रविधि विषयका विद्यार्थीहरूको क्षमता विकास र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले समझदारी (एमओयू) भएको छ। यस समझदारी अन्तर्गत विद्यार्थीहरूलाई विशेष तालिम सञ्चालन गरिनेछ र उनीहरूको सीप, उद्योग सम्पर्क तथा रोजगारी बढाउने लक्ष्य लिइएको छ।
5 समाचार
·
5 दिन अघि