भूपेन्द्र जैसी

पश्चिम जाजरकोटमा तीन पक्की पुल निर्माणले गति लिँदै, एक सम्पन्न पश्चिम जाजरकोटमा तीन पक्की पुल निर्माणले गति लिँदै, एक सम्पन्न

पश्चिम जाजरकोटमा कर्णाली प्रदेश सरकारको लगानीमा तीन पक्की पुलहरूको निर्माण कार्यले गति लिएको छ। यसमध्ये छेडागाड नगरपालिका–६ सुवानाउली र जुनिचाँदे–५ लामाताराको छेडाखोलामा ४२.७ मिटर लामो ‘बेलिब्रिज’ निर्माणकार्य सम्झौता समयभन्दा अगाडि नै सम्पन्न भएको छ। लम्तीखोलामा २५ मिटरको पक्की पुल र शिवालय गाउँपालिका–२/८ जोड्ने २५ मिटरको दुई पीपल सडक पुलको निर्माण कार्य सुरु भएको छ।

4 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग