कर्णाली प्रदेशमा ‘चिन्ता र उदासिनता’ मानसिक स्वास्थ्य समस्याको प्रमुख कारण: तथ्याङ्क सार्वजनिक
कर्णाली प्रदेशसहित देशभर मानसिक स्वास्थ्य समस्याको रूपमा ‘चिन्ता र उदासिनता’ सबैभन्दा बढी देखिएको तथ्याङ्क सार्वजनिक गरिएको छ । वीरेन्द्रनगरमा आयोजित एक बैठकमा प्रस्तुत तथ्याङ्कअनुसार नेपालमा ४० प्रतिशतमा चिन्ता र २८ प्रतिशतमा निराशा छ भने कर्णालीमा पनि सोही समस्या व्यापक बन्दै गएको छ । तथ्याङ्कले चालु आर्थिक वर्षको अन्त्यसम्म यो सङ्ख्यामा वृद्धि हुने देखाएको छ ।
7 समाचार
·
15 घण्टा अघि