महेश श्रेष्ठ

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्वरोले अस्वस्थ, गणतन्त्र दिवस समारोहमा सहभागी भएनन् पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्वरोले अस्वस्थ, गणतन्त्र दिवस समारोहमा सहभागी भएनन्

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्वरोका कारण अस्वस्थ भएका छन् । उनको स्वास्थ्यमा समस्या आएपछि उनी गणतन्त्र दिवस २०८३ को मूल समारोहमा सहभागी भएनन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनलाई केही दिनदेखि रुघाखोकी र बिहीबारबाट ज्वरो आएको छ ।

5 समाचार · 19 घण्टा अघि
१९औँ गणतन्त्र दिवस देशभर मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन १९औँ गणतन्त्र दिवस देशभर मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १९औँ वर्षगाँठको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ। यस वर्षको मुख्य समारोह सैनिक मञ्च टुँडिखेलमा आयोजना गरियो, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले भने यस वर्षको समारोहलाई सम्बोधन गरेनन्।

14 समाचार · 19 घण्टा अघि

प्रायः यिनीहरूसँग