सांसद गुरुङद्वारा बालेन सरकारका मन्त्रीलाई 'हाउ डेमोक्रेसीज डाई' पढ्न सुझाव
नेपाली कांग्रेसकी सांसद गीता गुरूङले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारका मन्त्रीहरूलाई लोकतन्त्रको अभ्यासबारे 'हाउ डेमोक्रेसीज डाई' पुस्तक पढ्न सुझाव दिएकी छिन्। सांसद गुरूङले सरकारको नियत र लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै निर्वाचित नेताहरूले लोकतान्त्रिक संस्थाको प्रयोग गरी कसरी लोकतन्त्रको हत्या गर्छन् भन्ने पुस्तकमा उल्लेखित विषयलाई मनन् गर्न आग्रह गरिन्।
8 समाचार
·
1 दिन अघि