महेशप्रसाद चौधरी

लहानका २० विपन्न मुसहर परिवारलाई सुरक्षित पक्की घर हस्तान्तरण लहानका २० विपन्न मुसहर परिवारलाई सुरक्षित पक्की घर हस्तान्तरण

सिरहाको लहान नगरपालिका-१३ घलेटोलस्थित मुसहर बस्तीका २० अतिविपन्न परिवारलाई लहान नगरपालिका, ह्याविट्याट फर ह्युमानिटी नेपाल र भवानी एकीकृत विकास केन्द्रको साझेदारीमा निर्माण भएका सुरक्षित पक्की घर हस्तान्तरण गरिएको छ। प्रत्येक घरमा दुई कोठा, भान्सा कोठा र शौचालयको व्यवस्था छ। भवानी एकीकृत विकास केन्द्रका अनुसार घरहरू भूकम्पप्रतिरोधी र ३० वर्षभन्दा बढी आयुका छन्।

23 समाचार · 4 दिन अघि
लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा, असार १५ सम्म हस्तान्तरणको तयारी लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा, असार १५ सम्म हस्तान्तरणको तयारी

सिरहाको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। करिब ८० प्रतिशत भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको यो अस्पताल असार १५ गतेभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी छ। यस अस्पतालले स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने र प्रादेशिक अस्पतालमा बिरामीको चाप घटाउने अपेक्षा गरिएको छ।

7 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग