माडी

इमान्दारिताको उदाहरण: आशिष मियाँले भेटेको मोबाइल मालिकलाई फिर्ता इमान्दारिताको उदाहरण: आशिष मियाँले भेटेको मोबाइल मालिकलाई फिर्ता

माडीका एम्बुलेन्स चालक आशिष मियाँले बाटोमा भेट्टाएको मोबाइल एक युवालाई फिर्ता गरेका छन्। स्वदेश एफ.एम.मा सूचना सार्वजनिक गरेपछि मोबाइल हराएका युवाले आवश्यक पहिचानपछि आफ्नो हराएको मोबाइल सुरक्षित रूपमा फिर्ता पाएका हुन्। मोबाइल प्राप्त गरेपछि ती युवाले मियाँ र रेडियो परिवारप्रति धन्यवाद व्यक्त गरेका छन्।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग