मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले फाइदा एपमा ‘सेल्फ–रिन्यु’ सुविधा थप्यो, शाखा धाउन नपर्ने मुक्तिनाथ विकास बैंकले फाइदा एपमा ‘सेल्फ–रिन्यु’ सुविधा थप्यो, शाखा धाउन नपर्ने

मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा सुरु गरेको छ। यस नयाँ सुविधाले ग्राहकहरूलाई मोबाइल बैंकिङ सेवा नवीकरण गर्न बैंकको शाखामा जानुपर्ने बाध्यता हटाएको छ। अब ग्राहकहरूले घरमै बसेर वा आफूलाई सहज हुने स्थानबाटै एपमार्फत सेवा नवीकरण गर्न सक्नेछन्।

12 समाचार · 2 घण्टा अघि
मुक्तिनाथ विकास बैंकले ४२ विद्यार्थीलाई उत्कृष्ट छात्रवृत्ति प्रदान गर्‍यो मुक्तिनाथ विकास बैंकले ४२ विद्यार्थीलाई उत्कृष्ट छात्रवृत्ति प्रदान गर्‍यो

मुक्तिनाथ विकास बैंकले यस आर्थिक वर्षमा देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ प्रदान गरेको छ। बैंकले आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्यले यो छात्रवृत्ति अभियान सञ्चालन गरेको जनाएको छ। छात्रवृत्ति पाएका विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन्।

10 समाचार · 2 दिन अघि
मुक्तिनाथ विकास बैंकले ४२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो मुक्तिनाथ विकास बैंकले ४२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो

मुक्तिनाथ विकास बैंकले यस आर्थिक वर्षमा कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई 'मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति' अभियान अन्तर्गत छात्रवृत्ति प्रदान गरेको छ। यो छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको हो।

4 समाचार · 4 दिन अघि
मुक्तिनाथ विकास बैंकद्वारा सेती प्रादेशिक अस्पताल र युवा अपाङ्ग संगठनलाई ह्वीलचेयर सहयोग मुक्तिनाथ विकास बैंकद्वारा सेती प्रादेशिक अस्पताल र युवा अपाङ्ग संगठनलाई ह्वीलचेयर सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा सहज बनाउने, समावेशीता प्रवर्द्धन गर्ने र दिगो विकास लक्ष्यप्रति प्रतिबद्धता सुदृढ गर्ने उद्देश्यले सेती प्रादेशिक अस्पताल र युवा अपाङ्ग संगठन नेपाललाई १०-१० थान ह्वीलचेयर सहयोग प्रदान गरेको छ। यस सहयोगले बिरामी, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूको अस्पताल परिसरभित्र तथा दैनिक जीवनमा सहज आवतजावतमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

11 समाचार · 5 दिन अघि
मुक्तिनाथ विकास बैंकले १ लाख ५६ हजार संस्थापक शेयर लिलामीमा राख्यो मुक्तिनाथ विकास बैंकले १ लाख ५६ हजार संस्थापक शेयर लिलामीमा राख्यो

मुक्तिनाथ विकास बैंक लिमिटेडले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता न्यूनतम १३५ रुपैयाँ मूल्य तोकी इच्छुक सबैलाई किन्न पाउने गरी यो अवसर दिएको हो। शेयर खरिदका लागि जेठ १४ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग