मुखियापट्टी मुसहरनिया गाउँपालिका

बटेश्वर गाउँपालिकाले संघीय सरकारको सार्वजनिक बिदा कार्यान्वयन नगर्ने बटेश्वर गाउँपालिकाले संघीय सरकारको सार्वजनिक बिदा कार्यान्वयन नगर्ने

धनुषाको बटेश्वर गाउँपालिकाले संघीय सरकारले घोषणा गरेको दुई दिने सार्वजनिक बिदा कार्यान्वयन नगर्ने निर्णय गरेको छ। गाउँपालिकाले आफ्ना मातहतका कार्यालय र विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नियमित सञ्चालन हुने सूचना जारी गरेको छ। गाउँपालिका अध्यक्ष रामआशीष महतोले कामको चाप, पाठ्यक्रम पूरा गर्न नसकेको गुनासो र सेवाग्राहीलाई परेको समस्याका कारण यस्तो निर्णय लिनुपरेको बताएका छन्।

5 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग