मुलुकी अपराध संहिता, २०७४

ज्ञानेन्द्र शाहीले हिन्दू मन्दिरमा आगो लगाउने धम्की दिनेमाथि कारबाहीको माग गरे ज्ञानेन्द्र शाहीले हिन्दू मन्दिरमा आगो लगाउने धम्की दिनेमाथि कारबाहीको माग गरे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हिन्दूहरूको मन्दिरमा आगो लगाउने धम्की दिने व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै एउटा समूहले हिन्दूहरूको मन्दिरमा आगो लगाउने सार्वजनिक धम्की दिएको उल्लेख गर्दै सरकार मौन बसेकोप्रति प्रश्न उठाएका छन्। शाहीले यस्तो गतिविधि नेपालको संविधान र मुलुकी अपराध संहिता विपरीत भएको बताएका छन्।

5 समाचार · 13 घण्टा अघि

प्रायः यिनीहरूसँग